• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026
क्यान्सर अस्पतालमा स्वास्थ्यमन्त्री खतिवडाको निरीक्षण
  • खबरदाता

मंसिर ६,२०७८ चितवन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वी पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण गरेका छन् । आइतबार चितवन आएका बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल सहित प्रदेश सभा सदस्य पार्वती...

चितवनमा सुरु भयो कुकुर विरालोको निःशुल्क एक्सरे
  • खबरदाता

कात्तिक ३०, २०७८ चितवनमा बाख्रा, कुकुर विरालो लगायत साना चौपायहरुको निःशुल्क एक्सरे सेवा सुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरमा एक्सरे सेवा सुरु भएको हो । गत भदौ महिनाबाट निःशुल्क रुपमा साना जनावहरुको एक्सरे सेवा दिने...

उपत्यकामा डेङ्गुका बिरामी बढ्दै

कात्तिक २४,२०७८   गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी क्षेत्रका बासिन्दामा डेङ्गु ज्वरोका...

बालबालिकाको लागि एक करोड खोप आउँदै
  • खबरदाता

कात्तिक २३,२०७८ बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको...

कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोप : डब्लुएचओ

कात्तिक २०, २०७८ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्। खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको उनीहरूले टिप्पणी गरेका छन्। "त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ तर...

चाडपर्वको शुभकामना दिँदै भरतपुर अस्पतालका अध्यक्ष र मेसु भन्छन् : सुधार गर्दैछौँ

संघीय सरकार मातहतको एकमात्रै सरकार अस्पताल भरतपुरको सुधारका लागि अस्पतालका अध्यक्ष र मेसुले मात्रै गरेको प्रयासले पुग्ने अवस्था देखिदैन । यसका लागि स्वास्थ्मन्त्रालय तथा प्रदेश, स्थानीय सरकारले पनि त्यतिकै मात्रामा सहयोग र तत्परता देखाउनुपर्ने देखिन्छ । अनिमात्रै जनताले सहजै स्वास्थ्य...

रत्ननगर ७ मा स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

कात्तिक १६, २०७८ । रत्ननगर/ चितवनको रत्ननगर नगरपालिका ७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । नगरका सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको योजना अनुसार मंगलवार स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको हो । मेयर नारायण वन र...

यस्तो छ कोरोना नियन्त्रणमा भुटानी प्रयास

कात्तिक १४, २०७८ नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो । पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो । सर्वसाधारण घर बाहिर निस्किएका थिएनन् । सडकमा सरकारी गाडी...

युवामा हृदयाघात बढ्दो
  • खबरदाता

कात्तिक १३,२०७८   हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्। सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष उमेरसम्मका धेरै रहेको केन्द्रका निर्देशक डा। अधिकारीको अनुभव छ। ‘अस्पतालमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८