माघ ७,२०७८ काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो ।...
माघ ७,२०७८ नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन । दैनिक सङ्क्रमितहरूको...
माघ ७,२०७८ जाजरकोट । महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् । बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षमाथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि...
माघ ७,२०७८ जनकपुरधाम – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन मधेस प्रदेशमा पनि देखिएको छ। मधेस प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। ५२७ जनामा परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट...
माघ ७,२०७८ महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् । तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको सङ्क्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै...
माघ ६,२०७८ नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेशमा कोरोनाबाट सङ्क्रमित कूल पत्रकारको सङ्ख्या २३० पुगेको छ । कोरोना भाइरसको तेस्रो लहरबाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र विष्टका साथै प्रतिष्ठान प्रदेशबाट निर्वाचित दुई केन्द्रीय सदस्य, निवर्तमान अध्यक्षसहित प्रदेश...
परिक्षण गरिएकामध्ये ३६ प्रतिशतमा संक्रमण । माघ ६ ,२०७८ चितवनमा बुधबार ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ६९९ जनाको पिसीआर र १९५ जनाको एन्टिजेन परिक्षण गर्दा ३२२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...
माघ ६ ,२०७८ चितवन -पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो । अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र...
माघ ६ ,२०७८ कावासोती - जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८