• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026
कोरोनाबाट एकैदिन १६ को मृत्यु , १० हजार बढी संक्रमित थपिए
  • खबरदाता

  आज ५१ प्रतिशतमा संक्रमण। माघ ८ ,२०७८ चितवन । एकै दिन १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ७०८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख २० हजार...

चितवनका थप ४०८ जनामा कोरोना संक्रमण
  • खबरदाता

परिक्षण गरिएकामध्ये ५५ प्रतिशतमा संक्रमण। माघ ८ ,२०७८ चितवनमा बुधबार ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५६ जनाको पिसीआर र १८६ जनाको एन्टिजेन परिक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये...

कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित
  • रासस

  माघ ८, २०७८ कैलाली–कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ...

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु
  • रासस

माघ ८, २०७८ पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले...

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य
  • रासस

माघ ८, २०७८ कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ । एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो । अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।...

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै : प्रधानमन्त्री देउवा
  • रासस

माघ ७,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन । उनले १२ देखि १७ वर्ष उमेरका किशोर किशोरी १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उल्लेख गर्दै अग्रपङ्कतिमा काम गर्ने व्यक्तिका लागि...

आज १०७०३ संक्रमित थपिए ३ को मृत्यु
  • खबरदाता

आज ४६ प्रतिशतमा संक्रमण। माघ ७ ,२०७८ चितवन । एकै दिन १०७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ७६६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १९ हजार ५७५ रहेको छ...

चितवनका थप ४८८ जनामा कोरोना संक्रमण
  • खबरदाता

परिक्षण गरिएकामध्ये ५२ प्रतिशतमा संक्रमण। माघ ७ ,२०७८ चितवनमा शुक्रबार ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ७६७ जनाको पिसीआर र १७३ जनाको एन्टिजेन परिक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये...

सबै सवारी साधनमा लागू हुँदैन जोरबिजोर प्रणाली

माघ ७,२०७८ काठमाडौँ  - काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्र्ने स्थानीय प्रशासनको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८