• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आज चितवनमा २४६ जनामा कोरोना संक्रमण पुष्टि


आज चितवनमा २४६ जनामा कोरोना संक्रमण पुष्टि

आज परिक्षण गरिएका नमुनामध्ये २८.४० प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

माघ ४, २०७८

चितवन: चितवनमा  मंगलबार  २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ७३६ जनाको पिसीआर र १३० जनाको एन्टिजेन्ट परिक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै २१८ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या १,१२७ पुगेको छ। संक्रमित मध्ये १०८७ होमआइसोलेसन र ४० जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ४, २०७८, मंगलवार ०८:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८