• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

फेरि कोरोना संक्रमित भए कांग्रेस महामन्त्री शर्मा


फेरि कोरोना संक्रमित भए कांग्रेस महामन्त्री शर्मा

काठमाडौं-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ।आज मेडिसिटी अस्पतालमा पिसीआर परीक्षण गर्दा शर्मालाई पोजेटिभ देखिएको हो।उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो।महामन्त्री शर्माले आठ महिनापछि आफूसहित परिवारका सदस्यलाई फेरि कोरोना संक्रमण भएको बताएका छन्।

 

 

  • प्रकाशित मिति : माघ ५, २०७८, बुधवार ०७:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८