आज ४९ प्रतिशतमा संक्रमण। माघ १० ,२०७८ चितवन । एकै दिन १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा २५४० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख २४...
परिक्षण गरिएकामध्ये ४६ प्रतिशतमा संक्रमण। माघ १० ,२०७८ चितवनमा सोमबार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ८५८ जनाको पिसीआर र ४१३ जनाको एन्टिजेन परिक्षण गर्दा ५८३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...
चितवन - कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको...
माघ ९,२०७८ नेपालमा कोभिड- १९ को नयाँ भाइरस ओमिक्रोन र पुरानो भाइरस डेल्टाको उत्तिकै जोखिम रहेको पाइएको छ। पछिल्लो तथ्यांकलाइ हेर्ने होभने नेपालमा कोरोनाभाइरस सङ्क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भएको पाइएको छ। राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाले ३२ जनाको जीन...
कञ्चनपुर- कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले माघ ९ गते राति १२ बजेदेखि लागू...
माघ ९,२०७८ काठमाडौँ- राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियान स्थगित भएको छ। अस्पतालबाट जारी एक विज्ञप्तिअनुसार अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो। अस्पतालले आइतबार...
माघ ९,२०७८ धनगढी– यहाँ स्थिति एक खोप केन्द्रमा कोरोनाको खोप लगाएका एकको मृत्यु भएको छ। कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। उनले आइतबार...
परिक्षण गरिएकामध्ये ५३ प्रतिशतमा संक्रमण। माघ ९ ,२०७८ चितवनमा बुधबार ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार १७७ जनाको पिसीआर परिक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै भन्दा धेरै...
माघ ९,२०७८ नयाँ दिल्ली - भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् ।यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जनाइएको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८