• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026
कोरोनाबाट चितवनमा एकैदिन पाँचको मृत्यु
  • खबरदाता

माघ १२,२०७८ चितवन । चितवनमा कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा बुधवार ४ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा एक जना संक्रमितको मृत्यु भएको हो ।...

चितवनमा थपिए २८९ जना ,३७२० संक्रमित घरमै
  • खबरदाता

  परिक्षण गरिएकामध्ये ३५ प्रतिशतमा संक्रमण। माघ १२ ,२०७८ चितवनमा सोमबार २८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ६३७ जनाको पिसीआर र १८२ जनाको एन्टिजेन परिक्षण गर्दा २८९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

माघ १२,२०७८ नयाँ दिल्ली -भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार विहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा...

१२ हजार नयाँ संक्रमित थपिए, ८ को मृत्यु
  • खबरदाता

आज ४६ प्रतिशतमा संक्रमण। माघ ११ ,२०७८ चितवन । एकै दिन १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ३०४० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख २७ हजार २७९...

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

माघ ११ ,२०७८ काठमाडौँ -  नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा...

चितवनमा आज ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

परिक्षण गरिएकामध्ये ३७ प्रतिशतमा संक्रमण। माघ ११ ,२०७८ चितवन- चितवनमा आज (मंगलबार) ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ६६६ जनाको पिसीआर र २१० जनाको एन्टिजेन परिक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

स्वास्थ्य र सोखका लागि साइकल चलाउने बढ्दै

माघ ११,२०७८ चितवन - कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु बढ्दै गएका हुन् । त्यसो...

झापामा मास्क बैंक पुनः सञ्चालनमा
  • रासस

  माघ ११,२०७८ जिल्ला स्थिति नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो...

टेकु अस्पतालमा खोप अभियान पुनः शुरु
  • खबरदाता

  माघ ११,२०७८   शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८