• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024
राप्रपाले चितवनमा तालमेल नगर्ने ,भरतपुरको मेयरमा थापा र माडीमा पौडेल
  • खबरदाता

  बैशाख ११,२०७९ चितवन - राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले भरतपुर महानगर र माडी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले अन्य पालिकामा जस्तै महानगर र माडीमा पनि एकल चुनावमा जाने बताए...

उन्नत लोकतन्त्र पार्टीबाट भरतपुरको मेयरमा बास्तोलाको उम्मेद्बारी दर्ता
  • खबरदाता

बैशाख ११,२०७९ चितवन - उन्नत लोकतान्त्र पार्टीबाट भरतपुरको मेयरमा दिपेन्द्र बास्तोलाले उम्मेद्बारी मनोनयन दर्ता गराएका छन। स्थानिय निर्वाचनको लागि मनोनयन दर्ताको पहिलो दिन मुख्य निर्वाचन अधिकृतको कार्यलय भरतपुरमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्ता गराउँदै बास्तोलाले अहिलेसम्म...

काङ्ग्रेस असन्तुष्ट समुहले भरतपुरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेललाई उठाउने, भोलि मनोनयन
  • केपी शर्मा

बैशाख ११,२०७९ चितवन - आसन्न स्थानिय निर्वाचनमा भरतपुर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेको काङ्ग्रेसको असन्तुष्ट समुहले पूर्वसांसद जगन्नाथ पौडेललाई मेयर उठाउने निर्णय गरेको छ । आइतवार काँग्रेसको पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको असन्तुष्ट समुहको भेलामा बोल्दै महाधिवेशन प्रतिनिधी समेत...

पोखरा महानगरमा कांग्रेसका बागी उम्मेद्वारले गरे मनोनयन दर्ता
  • खबरदाता

बैशाख ११,२०७९ नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ । पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । केन्द्रीय...

भरतपुरमा एमालेले उपमेयर बाहेक सबै उमेदवारको लगायो टुंगो (नामावली सहित)
  • केपी शर्मा

बैशाख ११,२०७९ चितवन - नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा उपमेयर बाहेक सबै उमेदवारको टुंगो लगाएको छ। भरतपुरको मेयरमा बिजय सुबेदीको यसअघिनै उम्मेद्बारी टुंगो लागिसकेको थियो। उपमेयरमा भने राप्रपासंग तालमे हुने भन्दै हाललाइ उमेदवारको नाम सार्बजनिक नगरिएको जिल्लाका एक नेताले बताए...

आज र भोलि उम्मेद्बारी मनोनयन दर्ता
  • खबरदाता

  बैशाख ११,२०७९ चितवन - यहीँ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेद्बारी मनोनयन दर्ताको लागि समय सिमा तोकेको छ । आज बिहान १० बजे देखि अपरान्ह ५ बजे सम्म र भोलि पनि...

काँग्रेस अझै महानगरकै मेयर र उपमेयरमा अल्झदै, आज ९ बजे छलफल
  • खबरदाता

  बैशाख ११,२०७९   चितवन - नेपाली काँग्रेसले महानगरमा कसलाइ मेयर र उपमेयर बनाउने अझै सम्म निर्णय गर्न सकेको छैन । शनिबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले यस सम्बन्धि कुनै ठोस निर्णय गर्न सकेन। उम्मेदवारहरू टुङ्गो लगाउन बालुवाटारमा बैठक बसेको...

उपमहानगरमा एमालेले उम्मेदवारको टुंगो लगायो
  • खबरदाता

बैशाख १०,२०७९ नेकपा एमालेले उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले जनकपुर र जीतपुर सिमरामा दुवै पद बाँकी राखेर उम्मेदवार टुंगो लगाएको हो । एमालेले उपमहानगरतर्फ तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी, घोराहीमा नरुलाल चौधरी र...

कांग्रेसले भन्यो- मादीमा एक्लै चुनाव लड्छौं
  • खबरदाता

बैशाख १०,२०७९ कास्कीमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने पक्का भैसकेको छ । बाँकी रहेका चार गाउँपालिकाको विभाजनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । सम्भवतः साँझसम्म भागबण्डा मिलाइसक्ने बताइएको छ । पार्टीहरूले आफ्नो दाबी नछोडेकै कारण गठबन्धनमा तालमेल बिग्रिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८