• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024
रेसुङ्गा नगरपालिकाको २, ३ र ४ वडामा काग्रेस विजयी
  • खबरदाता

बैशाख ३१,२०७९ गुल्मीको रेसुङ्गा नगरपालिकाको चार वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा चारवटै वडामा नेपाली कांग्रेसले वडाको नेतृत्व हात पारेको छ भने मेयर पदमा पनि...

बुटवलमा कांग्रेसको सुरुआती अग्रता, राप्रपा दोस्रो
  • खबरदाता

बैशाख ३१,२०७९   बुटवल उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता लिएका छन् । अहिलेसम्मको परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा...

दाङको राजपुर र शान्तिपुरमा मतगणना सुरु
  • खबरदाता

  बैशाख ३१, २०७९ दाङको राजपुर गाउँपालिका र शान्तिनगर गाउँपालिका मतगणना सुरु भएको छ । केही बेरअघि देखि सो गाउँपालिकामा मतगणना सुरु भएको हो । यसैगरी दाङको राप्ती गाउँपालिकामा १०० मत गन्दा माओवादीले अग्रता बनाएको छ । दाङका अन्य पालिकामा...

भरतपुरमा अहिले बिहान ९ बजेदेखि मतगणना सुरु हुने
  • खबरदाता

बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मतगणना अहिले बिहान ९ बजे देखि सुरुहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ। मतपेटिका शुक्रवार राती गणना स्थलमा ल्याइएपछि बसेको सर्वदलीय बैठकले सनिवार बिहान ९ बजेदेखि गणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणना...

भरतपुरका सबै मतपेटिका गणनास्थल ल्याइयो ,आजै रातीदेखि गणना सुरु हुने
  • खबरदाता

बैशाख ३०,२०७९ चितवन - स्थानिय तह निर्वाचन २०७९ को मतदान सकिएपछि  जिल्लाका सबै स्थानिय तहका मतपेटिका आउने क्रम जारी छ। आज बिहान ७ बजेबाट सुरु भएको मतदान पक्रिया साझ पाँच बजे सकिएसँगै मतपेटीकाहरु गणनास्थलमा पुर्याउने काम भइराखेको छ । भरतपुर...

भरतपुरमा काँग्रेसका ढकालले पत्रकारलाई गरेको दुव्र्यवहार प्रति महासंघको आपत्ति
  • खबरदाता

  बैशाख ३०,२०७९ चितवन - स्थानीय तह निर्वाचनसम्बन्धी समाचार संकलनका क्रममा दलका प्रतिनिधिले पत्रकारलाइ गरेको व्यबहार प्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले आपत्ति जनाएको छ । भरतपुर ७ को कृष्णपुर मतदान केन्द्रमा मेयरका प्रत्यासीको तस्बिर र प्रतिक्रिया लिने क्रममा राष्ट्रिय...

पाँचखालमा मतदानस्थल नै तोडफोड
  • खबरदाता

  बैशाख ३०, २०७९ काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।   आक्रोशित समूहले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा...

सर्लाहीमा मतदान अधिकृत पक्राउ
  • खबरदाता

बैशाख ३०,२०७९ सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मत दुरूपयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको सर्लाहीका एसपी प्रवीण पोखरेलले...

मतदानपछि बादलले भने, ‘सुर्यको जित निश्चिति छ’
  • खबरदाता

  बैशाख ३०,२०७९ चितवन - नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री रामबहादुर थापा बादलले मतदान गरेका छन। उनले भरतपुर १० स्थिति नारायणी नमुना माबिबाट मतदान गरेका हुन । उनले मतदान गरेपछी प्रतिक्रीय दिदै भरतपुरको मेयरमा एमालेले बिजयी हासिल गर्ने दाबी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८