• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026
फरार दुई प्रतिबादी चितवनबाट पक्राउ
  • खबरदाता

  फागुन १२,२०७८ चितवन - दुई जना फरार प्रतिबादीलाइ चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर नगरपालिका ५ बस्ने बर्ष २८ को रेबन्त महतो र रत्ननगर १६ बस्ने बर्ष ३६ को मनोज कुमाल रहेका छन। महतोलाइ २०७७ साल चैत...

नाबालिका जबरजस्ती करणी अभियोगमा भरतपुरबाट एकजना पक्राउ
  • खबरदाता

  फागुन ८,२०७८ चितवन - नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् । उनलाइ ६ वर्षिय बालिकालाइ करणी गरेको अभियोगमा प्रहरीले सनिवार पक्राउ गरेको हो। जिल्ला...

गैंडा मारेको २३ वर्षपछि काठमाडौंबाट समातिए ‘न्यौपाने माइला’
  • खबरदाता

माघ २६,२०७८ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक जना २३ वर्षपछि समातिएका छन। २०५५ सालको कात्तिक २८ गते गैंडा मारेको अभियोग प्रमाणितका कृष्ण प्रसाद न्यौपानेलाइ काठमाडौंबाट पक्राउ गरिएको हो। उक्त मुद्दामा निकुञ्जको अमृते पोष्टबाट...

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ
  • रासस

  माघ २५,२०७८ बैँकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०ले बैँकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १७ लाख ४२ हजार ८७७ जरिवाना गरेपछि फरार रहेकी काठमाडौँ टोखा नगरपालिका–३ धनेश्वरकी ४१ वर्षीया...

२३ वर्षपछि गैँडाको खाग तस्कर पक्राउ
  • रासस

  माघ २५, २०७८   चितवन -   गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ...

सुकुम्वासीलाई ठगी गर्ने दुई पक्राउ
  • रासस

  माघ २४,२०७८ नेपाल प्रहरीले भूमि आयोगको मान्छे बनेर जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा सुकुम्वासीलाई बोलाएर जग्गा दिलाइदिने भन्दै ठगी गर्ने झापाका...

कुटपिट गरी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
  • रासस

  माघ २४, २०७८ सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ...

फरार प्रतिवादी अठार वर्षपछि पक्राउ
  • रासस

  माघ २३,२०७८ ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामीलाई प्रहरीले अठार वर्षपछि आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार वारदात गरी विसं २०६० साल जेठ १५...

भन्सार छलेर ल्याएको सुनसहित चार पक्राउ
  • खबरदाता

माघ २३,२०७८ नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका ३०...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८