• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

पुस- २८, २०७९     पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा...

भागवण्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै
  • खबरदाता

पुस- २८, २०७९   सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको...

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
  • खबरदाता

पुस- २८, २०७९ नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ। विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। विश्व...

ब्याजदर घटाउन बैंकहरू तयार, सेयर बजारमा कस्तो पर्ला असर ?
  • खबरदाता

पुस- २८, २०७९   निजी क्षेत्रको निरन्तरको दबाबस्वरुप बैंकहरु ब्याजदर घटाउन तयार देखिएका छन् । सरकार बदलिएसँगै नेपाल राष्ट्र बैंकसमेत ब्याजदर कम गर्न सकारात्मक देखिएको छ । यसले १२ प्रतिशत नाघेको मुद्दती निक्षेपको ब्याज माघबाट फेरि ११ प्रतिशतमा झर्ने सम्भावना...

प्रचण्डलाई रिझाएर कांग्रेसले पाउला त सत्तामा भाग ?
  • खबरदाता

पुस- २८, २०७९     गत पुस १० गतेसम्म केन्द्रदेखि प्रदेशका विभिन राजकीय पद बाँडफाँट गर्ने हैसियतमा रहेको नेपाली कांग्रेस अहिले संसदको तेस्रो र सानो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई रिझाएर एउटा मात्र भए पनि राजकीय पदका लागि...

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए
  • खबरदाता

पुस २७, २०७९   चितवन। यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए ।...

नारायणी नदीमामा देखिन थाले डल्फिन
  • खबरदाता

पुस २७, २०७९   नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन     थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् । “पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्मी टेक महतोले भने,...

इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु
  • खबरदाता

पुस २७, २०७९   नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका...

नारायणगढ–मुग्लिन सडक खण्ड : भित्तो काट्ने काम सकिएन
  • खबरदाता

    चितवन । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ। यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८