माघ ३, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ३ गते मंगलबार तद्अनुसार सन् २०२३ जनवरी १७ तारिख माघ कृष्णपक्षको दशमी तिथि विशाखा नक्षत्र गण्ड...
माघ ३, २०७९ निरन्तरको छलफलपछि सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको हो । सत्ता गठबन्धन दलभित्र कसले कुन मन्त्रालय चलाउने भन्नेबारे...
माघ ३, २०७९ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएको एक महिना नपुग्दै गठबन्धनमा खटपटको संकेत देखा पर्न थालेका छन् । विशेषगरी २६ पुसमा प्रमुख प्रतिपक्षी कांग्रेसले विश्वासको मत दिएपछि गठबन्धनको मुख्य घटक एमाले झस्किएको थियो ।...
माघ ३ ,२०७९ आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ । क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नका लागि सर्भेयर टोली सिङ्गापुर र कानूनी व्यवसायीको टोली भारतबाट सोमबार...
माघ २, २०७९ पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ । क्यानका प्रवक्ता...
माघ २, २०७९ पोखरा - बागलुङकी एमाले सांसद बिनाकुमारी थापा गण्डकी प्रदेश सभाको उपसभामुख निर्वाचित भएकी छन्। समानुपातिक तर्फकी सांसद थापालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाले सोमबार बहुमतले पारित गरेको हो। यसअघि प्रदेश सभाले शनिबार सभामुखमा माओवादीका...
माघ २, २०७९ यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउने क्याप्टेनसहित थप ११ जनाको सनाखत भएको छ । विमानका क्याप्टेन कमल केसीसहित हालसम्म ४२ जनाको सनाखत भएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । अहिलेसम्म...
माघ २, २०७९ पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभाको सोमबारको बैठकमा थापालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा उनको पक्षमा ३२ मत परेको हो । विपक्षीमा २६ मत परेको छ । मतविभाजन...
माघ २, २०७९ खोटाङ । खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बनेकी बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घर नजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८