• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026
मिलिजुली सरकार ‘उपप्रधानमन्त्रीको क्लब’
  • खबरदाता

माघ ४, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्तिको २३औँ दिनमा मंगलबार अधूरो मन्त्रिपरिषद् विस्तार गरेका छन् । १० पुसमा प्रधानमन्त्री बनेका उनले भोलिपल्ट शपथ खाएका थिए । त्यतिखेर आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रचण्डले २६ पुसमा संसदमा विश्वासको मत लिए...

कांग्रेससँग प्रचण्ड लोकाचार : शक्ति सन्तुलन उल्टाउन असम्भव
  • खबरदाता

माघ ४, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहालले गत शनिबार केही मिडियाका सम्पादकलाई बालुवाटार बोलाएर कांग्रेसलाई समेत उच्च पदहरुको बाँडफाँटमा सामेल गराउनुपर्ने र त्यसका लागि आफू नैतिक रुपमा बाध्य रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि हरेक दिनजसो नेकपा एमालेका अध्यक्ष केपी...

पल शाहले जिल्ला अदालत तनहुँबाट पाए सफाइ,जेल मुक्त नहुने
  • खबरदाता

माघ ३, २०७९   जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई नाबालिका बलात्कारको अभियोगबाट सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ ३ गते अभियोग दाबी नपुग्ने फैसला गरेको हो। एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा शाह विरुद्ध  तनहुँ र पूर्वी नवलपरासी...

पोखरा जहाज दुर्घटना : थप एकको शव भेटियो
  • खबरदाता

माघ ३, २०७९   काठमाडौँ — पोखराको सेती खोंचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी...

प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा गर्न सकिन्छः सञ्चारमन्त्री शर्मा
  • खबरदाता

माघ ३, २०७९     नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना÷प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताएकी छिन् । सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परियो...

डेढ महिनादेखि युकेमा बेपत्ता नेपाली युवकको शव फेला
  • खबरदाता

माघ ३, २०७९     लण्डन- बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको जनाएको छ । बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब...

एम्बुलेन्स दुर्घटनामा छ जना मारिए
  • एजेन्सि

माघ ३, २०७९   ढाका - बिरामी बोकेर राजधानी ढाकातर्फ आइरहेको एम्बुलेन्स शरियतपुर जिल्लामा आज बिहान ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा चालकसहित छ जनाको ज्यान गएको छ । विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको उद्धारकर्मीले बताएका...

नवनियुक्त मन्त्रीहरूले लिए शपथ
  • खबरदाता

माघ ३, २०७९     नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा ऊर्जा मन्त्रीमा राजेन्द्र लिङदेनले शपथ लिएका छन् । यस्तै नेकपा एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र,...

पोखरा विमान दुर्घटना : २५ शव काठमाडौँ ल्याइयो
  • खबरदाता

माघ ३, २०७९   पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जनाएको छ। क्यानका अनुसार बाँकी २३ शव भने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८