• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
डोटीमा जीप दुर्घटना ,२ को मृत्यु ६ घाइते
  • खबरदाता

फागुन ६, २०७९   डोटी । डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर...

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’
  • खबरदाता

फागुन ६, २०७९   ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ। नेता भण्डारीको फागुन ५ गते पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको...

आज महाशिवरात्रि : देशभरका शिवालयमा बिहानैदेखि तीर्थयात्रीको घुइँचो
  • रासस

फागुन ६, २०७९   महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो ।...

‘संस्कृतिको विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको छ’
  • रासस

फागुन ६, २०७९   राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याएकी छिन् । उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा...

पशुपति क्षेत्रमा गाँजा बेचेको वा सेवन गरेको पाइएमा कारबाही
  • खबरदाता

फागुन ६, २०७९     शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको हो । सुरक्षा योजना अनुसार...

फागुन ६ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन ६, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं.२०७९ फाल्गुण ६ गते शनिबार तद्अनुसार सन् २०२३ फरवरी १८ तारिख फाल्गुन कृष्ण पक्षको त्रयोदशी तिथि उत्तराषाढ़ा नक्षत्र व्यतिपात योग गर करण...

व्यक्ति हत्यामा जन्मकैद पाएकासहित १४ जनालाई सजाय माफ, ३८१ कैदीलाई छुट
  • खबरदाता

फागुन ६, २०७९   प्रजातन्त्र दिवसको अवसरमा सरकारले १४ जनाको कैद सजाय माफ गरेको छ । ४ फागुनको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १४ जनालाई सजाय माफ गरेकी हुन् भने ३८१ को बाँकी रहेको कैद भुक्तानमा छुट दिएकी हुन् ।...

निर्माण व्यवसायीमा एकरुपता र एकताको खाँचो छ : मन्त्री पाण्डे
  • खबरदाता

फागुन ५, २०७९     सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरूमा एकता र एकरुपताको खाँचो रहेको बताएका छन् । निर्माण व्यवसायी सङ्घ चितवनको २९औँ वार्षिक साधारणसभामा उनले व्यवसायीलाई एक भएर समयमा राम्रो काम गर्न निर्देशन दिए । व्यवसायी एकजुट हुन...

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गतेबाट
  • खबरदाता

फागुन  ५, २०७९     हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो । नेपाल राष्ट्र बैंकले दुवै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८