• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
घट्यो अमेरिकी डलरको मूल्य, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ?
  • खबरदाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । बुधबार ९चैत २५० अमेरिकी...

कस्तो हुनेछ आज देशभरको मौसम, कहाँ–कहाँ पर्छ पानी ?
  • खबरदाता

देशका केही स्थानमा आज  वर्षा र हिमपातको सम्भावना छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी...

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२६ अप्रिल ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

पक्राउ पुर्जी जारी भएपछि देउवाले भने- मेरो परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी
  • खबरदाता

काठमाडौँ- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार काठमाडौँ जिल्ला अदालतले बुधबार उनी र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाबिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। देउवा दम्पत्ति अहिले हङकङमा...

२० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाह
  • खबरदाता

प्रधानमन्त्री वालेन्द्र शाहले आज करिब २० देशका राजदूतसँग एकसाथ भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजे नेपालमा रहेका विभिन्न करिब २० देशका राजदूतसँग भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विगतका प्रधानमन्त्रीहरूले राजदूतहरूलाई एक्लाएक्लै...

आज यी स्थानमा वर्षाको सम्भावना
  • खबरदाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ। यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी...

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट
  • खबरदाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो निर्णयको प्रभाव विश्वव्यापी बजारमा तत्कालै देखिएको छ । यसले कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ । अमेरिकी कच्चा तेलको मूल्य १८...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
  • खबरदाता

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।...

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित
  • एजेन्सि

पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘सभ्यता नै नामेट पारिदिने’ धम्की दिएको केही घण्टाभित्रै विकसित यो घटनाक्रमले तत्कालका लागि विश्व युद्धको भय टारेको छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८