• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी
  • खबरदाता

बैशाख २०,२०८०   सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदले पठाएको अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार जारी गरेका हुन्। 'मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०'राष्ट्रपति पौडेलले गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। गत मंगलबार मन्त्रिपरिषद्को बैठकले...

चितवनका व्यवसायी कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी
  • खबरदाता

बैशाख २०,२०८०   पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदै
  • खबरदाता

वैशाख २०,२०८०     आज ३ मे, अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उद्देश्यसहित विभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवम बहुलवादी प्रेसका लागि...

वैशाख २० गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

वैशाख २०,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख २० गते बुधबार तद्अनुसार सन् २०२३ मे ३ तारिख बैशाख शुक्ल पक्षको त्रयोदशी तिथि हस्ता नक्षत्र हर्षण योग...

एमाले सांसद कोइरी निलम्बित
  • खबरदाता

बैशाख १९,२०७९   हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस...

मेरो ब्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्न खोजियो : डा. आरजु राणा देउवा
  • खबरदाता

बैशाख १९,२०७९   नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य डा.आरजु राणा देउवाले पछील्लो केहि दिन यता आफ्नो ब्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्न खोजिएको बताएकि छिन। आज सामाजिक संजाल मार्फत प्रेस बिज्ञप्ति निकाले उनले सो कुरा बताएकि हुन।   प्रेस विज्ञप्ती पछिल्ला...

दार्चुलामा हिम पहिरो ,यार्सा खोज्न गएकाहरू पुरिएको आशंका
  • खबरदाता

वैशाख १९,२०८०   दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा यार्सागुम्बा खोज्न गएकाहरू हिम पहिरोमा पुरिएको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ बोलिनमा यार्सागुम्बा खोज्न गएका अन्दाजी ८-९ जना स्थानीय बासिन्दाहरू त्रिपालमा बसिरहेको अवस्थामा मंगलबार...

चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए
  • खबरदाता

वैशाख १९,२०८०       चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै...

उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा
  • खबरदाता

वैशाख १९,२०८०   राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैँ बेहोर्ने घोषणा गरेका छन् । सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् । उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८