• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु एक घाइते

  • खबरदाता

चितवनमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु एक घाइते

जेठ ६,२०८०

 

भरतपुर – चितवनमा गैंडाले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन।

मृत्यु हुनेमा भरतपुर १७ का बर्ष ६० का झलक राज पौडेल रहेको प्रहरी जनाएको छ।

सनिवार बिहान ११ बजेको समयमा आफ्नै घर पछाडी बारीमा काम गरि रहेको अवस्थामा जंगली गैडाले अचानक आक्रमण गर्दा पौडेल घाइते भएका थिए।उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

गैंडाको आक्रमणबा सोहि स्थानका बर्ष ५७ का टंक नाथ रेग्मी समेत समान्य घाईते भएकोमा उनलाई उपचार पश्चात डिस्चार्ज गरिएको छ।

  • प्रकाशित मिति : जेठ ६, २०८०, शनिवार १२:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८