• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कुखुराको अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न गृहमन्त्रीको निर्देशन
  • खबरदाता

भदौ ५, २०८०   भारतसँगको खुला सीमानाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ। यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच बृहत...

एमसीसी भदौ १३ देखि लागू गर्ने निर्णय, नेपाललाई ९ अर्ब रूपैयाँ दायित्व थपियो
  • खबरदाता

भदौ ५, २०८०   अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताको पूर्ण रूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स– ईआईएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम...

न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै अगाडि बढाउँछु : प्रधानन्यायाधीश श्रेष्ठ
  • खबरदाता

भदौ ५, २०८०   नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय सम्पादन प्रक्रियालाई तीव्रता दिन न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै सुरू गर्ने बताएका छन्। मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको सपश लिएका उनले लगत्तै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्दै न्याय सम्पादनलाई छिटो, छरितो...

तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगियो
  • खबरदाता

भदौ ५, २०८० काठमाडौँ । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०-२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त...

नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने
  • रासस

भदौ ५, २०८०   भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको...

मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

भदौ ५, २०८०   हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। त्यस्तै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र...

टिकौलीमा दुर्घटना गराउने अक्सफोर्ड कलेजका बस चालकले गाँजा सेवन गरेको पुष्टि
  • खबरदाता

भदौ ४,२०८०   पूर्व–पश्चिम राजमार्गस्थित चितवनको टिकौली जंगलमा सातवटा सवारी साधनलाई ठक्कर दिने बसका चालकले लागुपदार्थ (गाँजा) सेवन गरेको पुष्टि भएको छ। गत साउन ३१ गते भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बसले विपरीत दिशातर्फ आउँदै गरेको शव बोकेको...

सुख्खा पहिरो खस्दा नारायणगड- मुग्लिङ सडक खण्ड अबरुद्ध
  • खबरदाता

भदौ ४,२०८०   भरतपुर - पहिरो खसेपछि नारायणगड -मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ। प्रहरीले जनाए अनुसार सोमबार बेलुकी ८:५ बजेको समयमा इच्छाकामना ६ स्थिति टोपे खोलामा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो। दुइतर्फिनै अबरुद्ध रहेको सडक खुलाउने प्रयास...

चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा
  • खबरदाता

भदौ- ३, २०८०   चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका-३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत-४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८