• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
देशका पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
  • खबरदाता

असोज २८, २०८०   चितवन । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको...

दसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे
  • खबरदाता

      चितवन । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल...

सोह्रश्राद्ध आज विधिवत् समापन गरिँदै
  • खबरदाता

असोज २७,२०८०     काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो । आज अन्तिम...

चितवनको माडीमा करेन्ट लागेर एकजनाको मृत्यु
  • खबरदाता

असोज २६,२०८०   भरतपुर - करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार माडी नगरपालिका- ९ कृष्णनगरका विकल्प सुबेदीको मृत्यु भएको हो। बिहिवार साझ ६:३० बजे आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि...

आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना
  • खबरदाता

असोज २६, २०८० चितवन । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य...

इजरायलबाट सकुसल फर्के २५३ जना नेपाली
  • खबरदाता

असोज २६, २०८० सरकारले २५३ जना नेपालीलाई इजरायलबाट सकुसल उद्धार गरेर नेपाल ल्याएको छ। बिहीवार नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट उनीहरूलाई काठमाडौं फर्काइएको हो। उनीहरू राति साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिटय विमानस्थलमा गरेका छन्। द्वन्द्वग्रस्त गाजासँग सीमाना...

इजरायलबाट २५० नेपालीको उद्दार , ९ बजे नेपाल आइपुग्ने
  • खबरदाता

असोज २५, २०८०   युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण...

डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघ्यो
  • खबरदाता

असोज २५, २०८० काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार विगत ८ महिनाको अवधिमा सङ्क्रमितको सङ्ख्या ३८ हजार ७९० पुगेको हो । यो अवधिमा सङ्क्रमितमध्ये २० जनाको...

चितवनमा गैँडा मृत फेला
  • खबरदाता

असोज २५, २०८०   चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८