• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनको माडीमा करेन्ट लागेर एकजनाको मृत्यु

  • खबरदाता

चितवनको माडीमा करेन्ट लागेर एकजनाको मृत्यु

असोज २६,२०८०

 

भरतपुर – करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार माडी नगरपालिका- ९ कृष्णनगरका विकल्प सुबेदीको मृत्यु भएको हो।

बिहिवार साझ ६:३० बजे आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि प्रयोग गरिएको तारबाट करेन्ट लागी अचेत रहेका २८ वर्षिय सुबेदीलाइ बघौडा अस्पताल लगिएको थियो।

उनलाई ६:५५ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

  • प्रकाशित मिति : असोज २६, २०८०, शुक्रवार ०७:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८