• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कस्तो रहनेछ आजको मौसम ?
  • खबरदाता

कात्तिक २०, २०८० चितवन। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा...

‘देश हचुवाको भरमा चलेको छ’ : डा. गोविन्द केसी
  • खबरदाता

कात्तिक १९,२०८० वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले देश हचुवाको भरमा चलिरहेको आरोप लगाएका छन्। भूकम्पबाट प्रभावित घाइतेको उपचार गर्न यहाँ आइपुगेका उनले आइतबार नेपालगन्जमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन्। ‘वास्तवमा भन्ने हो भने देश हचुवाको भरमा चलिरहेको छ, कसैलाई केही...

चितवनमा देउसी भैलो बेलुकी ९ बजे सम्ममात्र खेल्न पाइने
  • खबरदाता

कात्तिक १९,२०८०     भरतपुर - चितवन जिल्लामा देउसी भैलो बेलुकी ९ बजे सम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो। यस्तै तिहारको समयमा मदिरा र मदिराजन्य बस्तु...

रूकुमपश्चिमको आठविसकोटमा आइपुग्यो राहत सामग्री
  • रासस

कात्तिक १९, २०८०   रुकुम पश्चिम - रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत सामग्री आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो । आजदेखि भूकम्पप्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ...

जाजरकोटमा फेरि दुई पटक भूकम्प
  • खबरदाता

कात्तिक १९, २०८०   शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्प गइरहेको‍ जाजरकोटमा फेरि सोही ठाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको...

खुला आकाशमुनि रात बिताउँदा….
  • खबरदाता

कात्तिक १९, २०८० शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रूपमा आएको भूकम्पले ब्युँतायो। उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन। उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ। बस्ने घर भूकम्पले...

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते
  • खबरदाता

कात्तिक १९, २०८०     धनगढी - डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको...

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
  • खबरदाता

कात्तिक १९, २०८०   जाजरकोटमा शुक्रवार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिवार जाजरकोट पुगेको हो ।...

मौसम : पहाडी भूभागमा हल्का वर्षा
  • खबरदाता

कात्तिक १९, २०८०   चितवन। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८