• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा देउसी भैलो बेलुकी ९ बजे सम्ममात्र खेल्न पाइने

  • खबरदाता

चितवनमा देउसी भैलो बेलुकी ९ बजे सम्ममात्र खेल्न पाइने

कात्तिक १९,२०८०

 

 

भरतपुर – चितवन जिल्लामा देउसी भैलो बेलुकी ९ बजे सम्म मात्र खेल्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो।
यस्तै तिहारको समयमा मदिरा र मदिराजन्य बस्तु पनि बेलुकी ९ बजे सम्ममात्र बिक्री बितरण गर्न पाइने जनाइएको छ।

प्रशासनको स्वीकृति बिना चिटा, उपहार , कुनै पनि मेला महोत्सव तथा प्रदर्शनी समेत गर्न नपाइने सुचनामा उल्लेख छ।

प्रचलित कानुन बिपरितक गतिविधि गरेमा स्थानिय प्रशासन ऎन २०२८ बमोजिम कामकारबाहि गरिने समेत सूचनामा जनाइएको छ।

  • प्रकाशित मिति : कात्तिक १९, २०८०, आइतवार १६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८