• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एउटै फार्मबाट बिक्री भयो तीन करोडको केरा
  • रासस

कात्तिक २९, २०८०   विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोड रूपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ। भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा...

भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंगका टीका लगाउने ?
  • खबरदाता

कात्तिक २९, २०८०   नजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका‘।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि...

यस्तो रहनेछ आज दिनभरको मौसम
  • खबरदाता

कात्तिक २९, २०८०   काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको...

तिहारको मुख्य दिन आज, भाइटीका १०:५१ बजे शुभ साइत
  • खबरदाता

कात्तिक २९, २०८०   चितवन। नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको...

कार्तिक २८ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक २८, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक २८ गते तद्अनुसार सन् २०२३ नोभेम्बर १४ तारिख मंगलबार कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि १४ः३८ पर...

तिहारको चौँथो दिन : आज गोवर्द्धन पूजा
  • खबरदाता

कात्तिक २८, २०८०   चितवन। यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान...

आज नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा
  • रासस

कात्तिक २८, २०८०     काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा...

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
  • खबरदाता

कात्तिक २७, २०८०   काठमाडौं- नेपाल सरकारले हालका लागि नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्को आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशसञ्चारलाई जनकारी दिइन्।...

आगलागी हुँदा रु २५ लाख बढीको क्षति
  • रासस

कात्तिक २७, २०८०   खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८