• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुई गैँडा
  • रासस

मंसिर १, २०८०   चितवन- चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण-पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र...

छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’
  • खबरदाता

मंसिर १, २०८०   महोत्तरी । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । त्यसो त कात्तिक शुक्ल...

मंसिर १ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर १, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर १ गते इ.सं. २०२३ नोभेम्बर १७ तारिख शुक्रबार कार्तिक शुल्क पक्षको चतुर्थी ११ः३९ पर...

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना
  • खबरदाता

मंसिर १, २०८० चितवन। हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली...

जम्मु-कश्मिरको डोडामा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु
  • एजेन्सि

कात्तिक ३०, २०८० भारतको जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ। बुधबार किस्तवाडबाट जम्मु जाँदै गरेको बस डोडा जिल्लाको अस्सार क्षेत्रमा सडकबाट ४ मिटर तल खसेर दुर्घटना भएको थियो। बिबिसी हिन्दीका अनुसार दुर्घटनामा परी चालकसहित ३९...

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु ,चार घाइते
  • रासस

कात्तिक ३०, २०८०   अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते...

कस्तो छ आजको मौसम
  • खबरदाता

कात्तिक ३०, २०८० चितवन । देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको हो । विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको...

फिफा विश्वकप छनोटमा आज युएईसँग खेल्दै नेपाल
  • खबरदाता

कात्तिक ३०, २०८०   फिफा विश्वकप छनोट अन्तर्गत आज नेपालले युएईसँग खेल्दैछ। युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल खेल्नेछ। दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई...

कार्तिक ३० गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक ३०, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ३० गते तद्अनुसार सन् २०२३ नोभेम्बर १६ तारिख बिहीबार कार्तिक शुक्ल पक्षको तृतीया तिथि १३ः४ पर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८