• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
इलाममा घर घरमै जन्मदर्ता
  • रासस

फागुन -४, २०८० इलाम । सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छारीको न्वारनमात्र सकिएको थियो । जन्मदर्ता वडामै बनाएर आज पुर्याउन आउनुभएछ । वडा कार्यालय...

यी प्रदेशमा हुनेछ वर्षा र हिमपात
  • खबरदाता

फागुन -४, २०८०   चितवन । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराइका थोरै स्थानमा हुस्सु लागेको...

ड्युटीमा रहकी महिला प्रहरीको गोली हानेर हत्या, प्रहरी श्रीमान्‌लेनै चलाएका थिए गोली
  • खबरदाता

फागुन -३, २०८० काठमाडौं । दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या भएको छ । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाको हत्या भएको लुम्बिनी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए । प्रहरीका अनुसार धनमायालाई उनकै श्रीमान्...

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
  • खबरदाता

फागुन- ३, २०८० काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो। निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी...

कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते
  • खबरदाता

फागुन ३, २०८० कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई...

देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

फागुन ३, २०८० काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको...

ललिता निवासको फैसला भोलि सुनाइने
  • खबरदाता

फागुन -२, २०८० काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले भोलिमात्रै फैसला सुनाउने जनाएको छ । आज फैसला सुनाउने तयारी गरिएको भए पनि हेर्दाहेर्दैमा राखेर भोलि फैसला सुनाउन लागिएको विशेष अदालतले जनाएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर...

१० मेगावाटसम्मका आयोजनाको पिपिए खुलाउने निर्णय
  • खबरदाता

फागुन -२, २०८० काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुल्ला गर्ने निर्णय गरेको छ । गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औँ बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत्...

कुवेतलाई हराउँदै नेपाल एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा
  • खबरदाता

फागुन -२, २०८०   काठमाडौँ– नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८