फागुन -२, २०८०
काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले भोलिमात्रै फैसला सुनाउने जनाएको छ । आज फैसला सुनाउने तयारी गरिएको भए पनि हेर्दाहेर्दैमा राखेर भोलि फैसला सुनाउन लागिएको विशेष अदालतले जनाएको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार आज हेर्दाहेर्दैमा रहेका कारण भोलिमात्रै फैसला सुनाइने भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८