• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जीबी राई पक्राउ परेका छैनन् : आईजीपी कुँवर

  • खबरदाता

जीबी राई पक्राउ परेका छैनन् : आईजीपी कुँवर

फागुन २४, २०८०

 

सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) हालसम्म पक्राउ नपरेको नेपाल प्रहरीले जनाएको छ । बिहानैदेखि राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो ।

नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले राई हालसम्म पक्राउ नपरेको बताए । उनले भने, ‘हामी इन्टरपोलमार्फत खोजि गर्दैछौं । अहिलेसम्म पक्राउ परेको छैन ।’

  • प्रकाशित मिति : फागुन २४, २०८०, बिहीवार १०:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८