• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सिडिओलाई सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय
  • खबरदाता

चैत ८, २०८०, बिहीवार काठमाडौं । सञ्चार माध्यममा आउने विषयवस्तुको नियमन गर्ने गरी मातहतका निकायलाई निर्देशन दिएको विषयमा आलोचना भएपछि गृह मन्त्रालयले स्पष्टीकरण दिएको छ । बिहीबार साँझ एक विज्ञप्तिमार्फत मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चार माध्यममा आएको परिपत्र चैत ६...

पिछडिएका वर्गको उत्थान भएमात्रै गणतन्त्रको लक्ष्य पूरा हुन्छः राष्ट्रपति पौडेल
  • खबरदाता

  काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने बताएका छन् । मुस्लिम आयोगको पाचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताए । उनले नेपाली जनताको लामो...

बियरको पैसा तिर्ने कुरामा विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
  • खबरदाता

चैत ८, २०८०, बिहीवार जनकपुरधाम- साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ रहेका छन्। प्रहरीका अनुसार गएराति जनकनन्दनी गाउँपालिका- २ स्थित भारतीय सीमाभन्दा ५०...

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त
  • खबरदाता

  काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा नियुक्तिको निर्णय गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा। कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त...

महरासँग आज पनि बयान लिइँदै
  • खबरदाता

चैत ८, २०८०, बिहीवार   काठमाडौँ–सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएकोे...

स्टन्ट गर्नेलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउनुपर्दैन : विनोद चौधरी
  • खबरदाता

चैत ८, २०८०, बिहीवार   काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएका छन् । दुई घण्टा लामो बयान दिएर बाहिरिने क्रममा उद्योगपतिसमेत रहेका सांसद चौधरीले पत्रकारहरुसँग...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते
  • खबरदाता

चैत ८, २०८०, बिहीवार   नवलपरासी - मध्यविन्दु नगरपालिका-११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु-११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नंको...

इच्छाकामनाका किसानलाई अनुदानमा उन्नत जातको मकैको बीउ
  • खबरदाता

चैत ८, २०८०, बिहीवार मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो । गाउँपालिका कृषि शाखा प्रमुख आशिष...

 आज पनि वर्षा, कोशी र मधेस प्रदेशमा हावा–हुरीको सम्भावना
  • खबरदाता

चैत ८, २०८०, बिहीवार चितवन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८