काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । सो मन्त्रालयलाई अर्थमन्त्री वर्षमान पुनले २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याएका हुन् । चालू आर्थिक वर्षका लागि यो...
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटबारे तिखो प्रतिक्रिया दिएको छ । निवर्तमान अर्थमन्त्री एवम् कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कनिका छरे जसरी बजेट आएकाले उपलब्धिमूलक हुन नसक्ने बताएका हुन् । ‘सुधारको कुनै गुञ्जायस देखिएन । यसअघि...
काठमाडौँ — सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहसँगको...
काठमाडौं- सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लागि उक्त रकम विनियोजन गरिएको बताएका छन् । चालु आवमा कमला-ढल्केबर–पथलैया, बुटवल–...
काठमाडौं– सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसद्का दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले सात प्रदेशलाई फरक फरक आर्थिक हब बनाउने घोषणा गरेका हुन् । उनले...
काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ३० अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ८७ प्रतिशत मात्र खर्च हुने अनुमान गरेका हुन्। उनले चालु आर्थिक वर्षको लागि १७...
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ‘एयर लिफ्ट’ गरेर काठमाडौं ल्याउन लागिएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई काठमाडौं ल्याउन नियमित उडानबाट समस्या हुने देखिएपछि ‘एयर लिफ्ट’ गर्न लागिएको हो ।...
काठमाडौं- सहकारी प्रकरण छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलले चार बुँदे सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति शीर्ष तहका नेताहरुको बैठकमा भएको समझदारीअनुसार कार्यदलको मंगलबार बसेको बैठकले चार बुँदे सहमति गरेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८