• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गर्मी बढ्दै गएपछि नेपालगञ्जका विद्यालय असार ७ गते सम्म बिदा
  • खबरदाता

नेपालगञ्ज- अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ। उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको हो। अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको...

एसपीमा बढुवाका लागि चार डीएसपीको नाम सिफारिस
  • खबरदाता

काठमाडौं । नेपाल प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)मा चारजनालाई बढुवाका लागि सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा प्रहरी नायव उपरीक्षकहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७...

आज देशभरको मौसम कहाँ कस्तो छ ?
  • खबरदाता

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको पहाडी...

यो वर्ष किन चाँडै भित्रिँदैछ मनसुन ?
  • खबरदाता

चितवन - जुन १३ अर्थात् जेठ ३१ गतेलाई नेपालमा मनसुन शुरू हुने दिन मानिन्छ। तर यस वर्ष एक हप्ताअघि नै मनसुन भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा। इन्दिरा कंडेलका अनुसार ३० वर्षको आधारमा जुन १३...

आज २०८१ साल जेठ १९ गते शनिबारको राशिफल
  • खबरदाता

काठमाडौं – आज २०८१ साल जेठ १९ गते शनिबार तदनुसार सन् २०२४ जुन १ तारिख। जेठ कृष्ण पक्षको नवमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार...

पेट्रोलमा प्रति लिटर ३ रुपयाँले घट्यो मूल्य
  • खबरदाता

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।...

तात्यो नेपालगन्ज, वर्षकै सबैभन्दा बढी ४४.२ डिग्री मापन
  • खबरदाता

खजुरा– अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिक्तम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका...

बालेनको प्रश्न-पार्किङले ओगट्ने ठाउँमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ?
  • खबरदाता

बालेनको प्रश्न-पार्किङले ओगट्ने ठाउँमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छरु काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले न्युरोडमा सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरूले नै अहिले विरोध गरिरहेको बताएका छन्। महानगरले भत्काएको न्यूरोडको सडक पुनःस्थापन गर्न सडक डिभिजन कार्यालयले...

चारवटा संसदीय समितिको बैठक बस्दै
  • खबरदाता

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो । अन्तर्राष्ट्रिय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८