• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमा मन्त्रालयगत छलफल हुने
  • खबरदाता

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बनेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने कार्यसूची रहेको छ । आज वन तथा वातावरण, युवा तथा खेलकुद,...

पूर्वमा मनसुन सक्रिय , देशभर फैलिन एक साता लाग्ने
  • खबरदाता

यो वर्षको मनसुन भित्रिएको छ । हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट सोमबार मनसुन भित्रिएको हो । औसतभन्दा तीन दिनअघि प्रवेश गरेको जलवाष्पयुक्त हावा बोकेको न्यूनचापीय प्रणालीको असर हाल पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा मात्र...

राष्ट्रपति पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै
  • खबरदाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार (आज) स्विट्जरल्यान्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति...

दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : बंगलादेश ४ रनले पराजित
  • खबरदाता

काठमाडौं – आईसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोचक जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य भेट्न नसक्दा बंगलादेश ६ रनले...

आज २०८१ साल जेठ २९ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८१ साल जेठ २९ गते मंगलबार तदनुसार सन् २०२४ जुन ११ तारिख। जेठ शुक्ल पक्षको पञ्चमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

बढ्दै गर्मि : आज कामाडौंको तापक्रम ३४.४ डिग्री सेल्सियस,धनगढीमा ४४,अन्य ठाउँको कति ?
  • खबरदाता

काठमाडौं । केही दिनयता देशका धेरै स्थानमा तापक्रम बढेको छ । काठमाडौंसहित विशेष गरी तराई क्षेत्रमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार (जुन १०) ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४४ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार धनगढीको...

गर्मीका कारण भरतपुरका विद्यालय आउँदो शुक्रबारसम्म बिदा
  • खबरदाता

चितव - गर्मी अत्यधिक बढ्ने क्रम नरोकिएपछि भरतपुर महानगरका सबै विद्यालय आउदो शुक्रबारसम्म (जेठ २९ गतेदेखि जेठ ३२ ) गर्मी बिदा हुने भएका छन । अब असार २ गतेबाट मात्रै विद्यालय खुल्ने छन्। भरतपुर महानगरपालिकाको शैक्षिकप्रशासन महाशाखाले सोमबार एक सूचना...

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी
  • खबरदाता

नारायणगढ । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । उनले...

उद्धारको नमुना अभ्यासका क्रममा सेतीमा डुबेर प्रहरी जवानको मृत्यु
  • रासस

बझाङ — विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा सोमबार बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ । उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८