• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८१ साल असार २३ गते आइतबारको राशिफल
  • खबरदाता

 आज २०८१ साल असार २३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई ७ तारिख। असार शुक्ल पक्षको द्वितीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

भारतको सिलोङमा चार नेपालीको हत्या
  • खबरदाता

भारतको सिलोङमा चारजना नेपालीको हत्या गरिएको छ । मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूको बीभत्स हत्या भएको हो । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान...

सोमबारसम्म मौसम बदली रहने , सतर्कता अपनाउन आग्रह
  • खबरदाता

जल तथा मौसम विज्ञान विभागले बाढी पहिरोको कहर निम्त्याउनेगरी शुक्रबार शुरू भएको मौसम बदली आउँदो सोमबारसम्म जारी रहने पूर्वानुमान गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन दिनका लागि मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै बदली यथावत्‌ रहने सम्भावना रहेको...

अविरल बर्षापछि आएको पहिरोले देशभरका ३६ सडक अवरुद्ध
  • खबरदाता

शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण चलेको बाढी पहिरोका कारण देशभर ३६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण ३६ वटा सडक खण्डमा सवारी आवागमन ठप्प...

लेदो सहितको पहिरो खसेपछी पृथ्वीराजमार्ग अबरुद्ध
  • खबरदाता

चितवन - लेदो सहितको पहिरो खसेपछी पृथ्वीराजमार्ग अबरुद्ध भएको छ। चितवन प्रहरीका अनुसार सनिवार दिउँसो १ : ५० बजेको समयमा ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ देखि केहि अगाडि लेदो सहितको पहिरो खसेर सडक अबरुद्ध भएको हो। अहिले उक्त स्थानमा प्रहरीको टोली...

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त
  • खबरदाता

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेपछि राजिनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको बताए । मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ...

वर्षासँगै विभिन्न ठाउँमा पहिरो , अधिकांस सडक अवरुद्ध

वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्। सिद्धार्थ राजमार्ग अवरुद्ध पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ...

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध
  • खबरदाता

बागलुङ– अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो । बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा करिडोर अवरुद्ध भएको हो । करिडोर अवरुद्ध हुँदा...

पहिरोले बीपी राजमार्ग अवरुद्ध
  • खबरदाता

काठमाडौं– अविरल वर्षाका कारण खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनकोशी गाउँपालिका–२ कमिरेफाड र गोलञ्जोर गाउँपालिका–६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८