• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

लेदो सहितको पहिरो खसेपछी पृथ्वीराजमार्ग अबरुद्ध

  • खबरदाता

लेदो सहितको पहिरो खसेपछी पृथ्वीराजमार्ग अबरुद्ध

चितवन – लेदो सहितको पहिरो खसेपछी पृथ्वीराजमार्ग अबरुद्ध भएको छ।

चितवन प्रहरीका अनुसार सनिवार दिउँसो १ : ५० बजेको समयमा ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ देखि केहि अगाडि लेदो सहितको पहिरो खसेर सडक अबरुद्ध भएको हो।

अहिले उक्त स्थानमा प्रहरीको टोली पुगेको र अन्य निकायसंग समन्वय गरि पहिरो हटाउने कार्य भईरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असार २२, २०८१, शनिवार १४:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८