• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी...

एउटै शव एकभन्दा बढी परिवारले आफन्तको भएको दाबी गरे के हुन्छ ?
  • खबरदाता

कास्की । रसुवा भोटेकोसी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मंगलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ । पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन...

भोटेकोशी बाढी: पोखरामा २१ शवको सनाखत
  • रासस

कास्की । रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ । पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन...

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल
  • खबरदाता

२०८३ साल भदौ १७ गते बुधबार सन् २०२६ सेप्टेम्बर २ तारिख। भदौ कृष्ण पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
  • खबरदाता

रसुवा भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दिउसो १ बजेसम्म अपडेट अनुसार मृत्यु हुनेको संख्या १ हजार ३ पुगेको हो। चितवनमा मात्रै ३२१ जनाको शव फेला परेको छ। पूर्वनवलपरासीमा...

बगरमा भेटिन थाले नफोडेका ‘सेफ’, सुरक्षा घेरा कसिलो बनाउँदै प्रहरी
  • खबरदाता

रसुवा बाढीलगत्तै हुने चोरी, लुटपाट र ठगीजस्ता अराजक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले सुरक्षा घेरा कसिलो बनाएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । बाढीले बगाएर नारायणी नदीमा ल्याएको एक महिलाको शवबाट सुनको मुन्द्रा तथा...

भोटेकोसी चोट : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन
  • खबरदाता

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार (भदौ १५) बिहान ९ बजेसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रसुवामा २७, नुवाकोटमा...

भोटेकोसी बाढी : भारतमा १७ शव भेटिए
  • खबरदाता

नेपालमा भदौ १० मा आएको भोटेकोसी बाढीमा बगेर भारत पुगेका १७ शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको हो । उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट...

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
  • रासस

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डीएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । भरतपुर अस्पतालका प्रवक्ता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८