• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
  • खबरदाता

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची...

राष्ट्र बैङ्कले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५४...

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल
  • खबरदाता

२०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६ सेप्टेम्बर १० तारिख। भदौ कृष्ण पक्षको चतुर्दशी तिथि। विश्व आत्महत्या रोकथाम दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

साइबर बुलिङ गर्नेलाई तत्काल पार्टीबाट निश्कासन गरिनेछ: रवि लामिछाने
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा तुच्छ टिप्पणी र साइबर बुलिङ गर्नेहरूलाई पार्टीबाट निश्कासन गर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले विपद् रुदै गरेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको उनको भनाइ थियो। नागरिकको पक्षमा...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के-के छन् संभावित कार्यसूचीमा ?
  • खबरदाता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक,...

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ७७ करोड जम्मा
  • खबरदाता

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको...

पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : अझै पनि समय छ, सुध्रिनुस्
  • खबरदाता

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनलाई पुराना राजनीतिक दलहरूले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाएका छन्। जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले इतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिएका हुन्। जेन–जी आन्दोलन नेपालको...

कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक
  • खबरदाता

नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनका लागि तल्लो तहका अधिवेशनहरूको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि उत्पन्न प्रतिकूल परिस्थितिका कारण कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन सारेर नयाँ तालिका...

धेरै भारी वर्षाको सम्भावना
  • खबरदाता

देशका केही स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपालनजिकै) रहेको छ । उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहँदा धेरै भारी वर्षाको सम्भावना रहेको हो । जल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८