• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८१ साल पुस १७ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८१ साल पुस १७ गते बुधबार तदनुसार अंग्रेजी नयाँ वर्ष। सन् २०२५ जनवरी १ तारिख। पुस शुक्ल पक्षको द्वतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

निगमले बढायो डिजेल र पेट्रोलको भाउ, हवाई इन्धन सस्तियो
  • खबरदाता

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमको सञ्चालक समितिले गए  राति १२ बजेबाट लागू हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य बढाएको हो । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य अब १६३...

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु, पाँच घाइते
  • खबरदाता

गैंडाले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु भएक छ भने अन्य पाँच जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार आज मंगलबार दिउँसो पौने एक बजेको समयमा रत्ननगर- १३ को जयमङलामा गैडाले आक्रमण गरेको थियो। आक्रमणबाट घाइते रत्ननगर -१६ बस्ने बर्ष...

रवि र छविसहित सबै प्रतिवादीको बयान सकियो, थुनछेक बहस सुरु
  • खबरदाता

पोखरा- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै प्रतिवादीको बयान मंगलबार सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक बहस सुरु भएको श्रेस्तेदार राजन...

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
  • खबरदाता

दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको ‘मार्सल ल’का कारण यो ‘वारेन्ट’ जारी गरिएको हो । पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए । तर, चर्को...

रोशीका बाह्र सय विपद् प्रभावितलाई आर्थिक सहयोग
  • रासस

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावित एक हजार दुई सय ३० पीडितपरिवारलाई संयुक्त राष्ट्रसंङ्घीय विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०ले राहत रकम प्रदान गरेको छ । डब्लुएफपीको नेपालस्थित कार्यालयमार्फत उक्त राहत रकम प्रभावितपरिवारलाई प्राप्त भएको रोशी गाउँपालिका कार्यालयले जनाएको छ...

बैतडीमा भूकम्पको धक्का
  • खबरदाता

बैतडीमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

तराईमा हुस्सु र कुहिरो, बाँकी स्थानको मौसम सफा रहने
  • खबरदाता

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मूख्यतया सफा रहेको छ। दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मुख्यतया सफा रहने...

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
  • खबरदाता

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदै छ । विसं २०३३ पुस १६ गते नेपाली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८