• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८१ साल पुस १६ गते मंगलबार, कस्तो छ तपाईको भाग्य ?
  • खबरदाता

आज २०८१ साल पुस १६ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर ३१ तारिख। शुक्ल पक्षको प्रतिपदा तिथि। तोल ल्होसार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने, खोल्लान् त नयाँ पार्टी ?
  • खबरदाता

नेकपा एमालेको राजनीतिबाट बिदा भएका डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आफ्ना कुराहरू राख्न र भावी कार्ययोजना बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको रावलका सचिवालय सदस्य गोविन्द दुवालले जानकारी दिए । नयाँ पार्टी खोल्ने...

साई स्वागत सहकारी ठगी प्रकरण : पैसा तिर्ने सहमतिपछि छुटे भरत जंगम
  • खबरदाता

काठमाडौंको साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् । पीडित बचतकर्ताको पैसा फिर्ता गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा...

केही भू-भागमा वर्षा र हिमपात, तराईमा हुस्सु
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी...

साउदीबाट आएका थप एक नेपालीमा मङ्किपक्स पुष्टि
  • खबरदाता

थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ। साउदी अरेबियाबाट आएका एक ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिएका हुन्। बुढाथोकीले भने, ‘थप एक जनामा पुष्टि भएको सत्य हो। परीक्षणको क्रममा सङ्क्रमण...

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
  • एजेन्सि

न्युयोर्क – अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो। आइतबार पारिवारिक सदस्यको जमघट भएको समयमा उनको निधन भएको हो। अमेरिकी राष्ट्रपति जो...

गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’
  • खबरदाता

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्। ‘तमु ल्होसार’ पर्व सूर्यको...

आज २०८१ साल पुस १५ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल पुस १५ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर ३० तारिख। पौष कृष्ण पक्षको औंसी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

हुम्लामा लगातार हिमपात, जनजीवन प्रभावित
  • खबरदाता

हुम्ला– हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो । हिमपात भएपछि नाम्खामा एक फिटभन्दा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८