• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

रवि र छविसहित सबै प्रतिवादीको बयान सकियो, थुनछेक बहस सुरु

  • खबरदाता

रवि र छविसहित सबै प्रतिवादीको बयान सकियो, थुनछेक बहस सुरु

पोखरा- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै प्रतिवादीको बयान मंगलबार सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादीहरूको बयान सकिएपछि थुनछेक बहस सुरु भएको श्रेस्तेदार राजन खनालले खबरहबलाई बताए ।

‘सबै प्रतिवादीहरूको बयान मंगलबार सकिएको छ । बयान सकिएपछि आजैबाट थुनछेक बहस अघि बढेको छ’, खनालले भने, ‘मंगलबारदेखि नै सुरु भएको थुनछेक बहस दुई(चार दिन जान सक्छ । प्रतिवादीहरू धेरै भएकाले बहस लम्बिने सम्भावना छ ।’

 

  • प्रकाशित मिति : पुस १६, २०८१, मंगलवार १५:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८