क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक...
देशका केही स्थानमा आज बदली हुने भएको छ । केही स्थानमा हिमपात र वर्षाको पनि सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागको मौसम...
आज २०८१ साल माघ २२ गते मंगलबार माघ शुक्ल पक्षको षष्ठी उपरान्त सप्तमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी ४ तारिख। विश्व क्यान्सर दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...
राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्त पञ्चमी)का अवसरमा वसन्त श्रवण गरेका छन् । आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गरेका हुन् । समारोहमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान...
देशका अधिकांश स्थानमा आज मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहँदा मौसम सफा रहने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको छ...
सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या...
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको...
सामाजिक सञ्जालमा यतिबेला ‘अमला काण्ड’ भाइरल छ । झापा शिवसताक्षी नगरपालिका बस्ने २१ वर्षीया अविवाहित युवतीले सन्तानको जन्म दिएपछि यो घटना सोसल मिडियामा उछालिएको हो । ती युवतीले आफ्नै छिमेकी ७९ वर्षीय वृद्धलाई बच्चाको बुवाका रुपमा खुलाएकी छिन् । युवती...
झापा- ताप्लेजुङस्थित मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिको बन्दको पूर्वी नेपालमा आंशिक प्रभाव परेको छ । बन्दका क्रममा झापामा तनाव भएको छ। ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा संघर्ष समितिले आइतबार र सोमबार झापासहित पूर्वका नौ जिल्ला बन्द...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८