ताप्लेजुङको पाथीभरा-मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । आन्दोलतरतपक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरको हिमालय होटलमा भएको वार्तापछि पाथीभरा केवलकारको स्टेशन निर्माण कार्य स्थगन गरिने भएको छ। केबलकारको स्टेशनबारे आगामी माघ २७ गते...
प्रहरीले झापामा गोली प्रहारगरी लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । मंगलबार झापाको कनकाई नगरपालिका–४ स्थित कुमरखोदबाट सुरुङगातर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । प्रक्राउ पर्नेमा भारतको डिगल बैंक थाना–५...
आज २०८१ साल माघ २३ गते बुधबार माघ शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी ५ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध उनी प्रतिनिधिसभामा निर्वाचित चितवनमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित १५ व्यक्ति र ६ कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । चितवनमा रविलाई सजिलो...
झापा-ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा विगत केही दिनदेखिको बन्दका कारण पूर्वी पहाडको जनजीवन अस्तव्यस्त बन्दै गएको छ। नो केबलकार समूहलगायत विभिन्न संगठनहरूले आह्वान गरेको कोशी प्रदेशका ९ जिल्लामा यातायात बन्दका कारण पहाडको जनजीवन अस्तव्यस्त बन्दै गएको हो। सोही क्रममा...
जितको खोजीमा रहेको नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। त्रिदेशीय महिला टी-२ शृङ्खलामा लगातार तीन खेलमा पराजित नेपालले तीन खेलमा अपराजित थाइल्याण्डसँग दिउँसो १२:१५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। घरेलु मैदानमा नेपालमाथि जितको दबाब छ भने पाहुना...
अबदेखि एउटा स्वास्थ्य संस्थामा गरेको स्वास्थ्य परीक्षण सोही समयमा अर्को ठाउँमा गएर दोहोर्याएर गर्नु नपर्ने भएको छ। हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको स्वास्थ्य परीक्षणसम्बन्धी सबै जानकारी जुनसुकै अस्पतालबाट पनि कम्प्युटर प्रणालीमा हेर्न मिल्ने एकीकृत प्रणाली लागू गर्ने गरी...
नेपाली कांग्रेसले आज ७७ वटै जिल्लाका सभापति र उपसभापतिका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गर्ने उक्त कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।...
आज विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदै छ । विद्यालय केन्द्रित यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको मन्त्रालयले बताएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८