• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद
  • खबरदाता

काठमाडौं– एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद भएको छ । फागुन २७ गते सर्वोच्च अदालतले सार्वजनिक गरेको २०८०(८१ को वार्षिक प्रतिवेदनमा उल्लेखित तथ्याङ्क अनुसार एक वर्षमा चालीस हजार माथिको सम्बन्धविच्छेद भएको हो । त्यसैगरी आठ हजार ५६८ को अझै...

अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
  • खबरदाता

रङको पर्व ‘होली’ मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ । दुई जना महिलासहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । काठमाडौँको पकनाजोलबाट प्रहरीले २ जना महिलालाई...

मौसम : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
  • खबरदाता

बिहीबार अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन-चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो। ‘बिहीबार कोशी,...

पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
  • एजेन्सि

इस्लामवाद – पाकिस्तानी सेनाले बालुचिस्तान प्रान्तमा पृथकतावादी समूहले कब्जामा लिएको रेलका तीन सय यात्रुलाई मुक्त गरेको छ। सेनाका प्रवक्ताले अपरेसनको दौरान ३३ जना हत्या भएको बताएका छन्। उक्त अपरेसन हुनु भन्दा अघि नै बालोच लिबरेसन आर्मी (बिएलए)ले २१ बन्दी तथा...

आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
  • खबरदाता

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।...

आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन २९ गते बिहीबार फागुन शुक्ल पक्षको चतुदर्शी तिथि। आज फागु पर्व रङ दलेर पहाडमा उत्सवका साथ मनाइदै छ। तदनुसार सन् २०२५ मार्च १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...

उपत्यकाका १० वटा क्याम्पसमा स्ववियु चुनाव अनिश्चित
  • खबरदाता

त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यकामा विभिन्न १० क्याम्पसमा स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ । सत्तापक्षीय र प्रतिपक्षीय दलका विद्यार्थी संगठनको तालाबन्दी र निर्वाचन समितिका निर्वाचन अधिकृतहरूले राजीनामा दिएकाले विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका १० वटामा निर्वाचन अनिश्चित बनेको हो । त्रिभुवन...

जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै
  • रासस

मुस्ताङ । बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ । सङ्घीय सरकारअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागको अगुवाइमा ‘जोमसोम बजार संरक्षण योजना’ अन्तर्गत नदी नियन्त्रण थालिएको हो । योजनाअन्तर्गत घरपझोङ गाउँपालिका–४ काठेपुलबाट जिल्ला प्रशासन कार्यालय र नेपाली...

मन्त्री नै नआएपछि प्रतिनिधिसभा बैठक स्थगित
  • खबरदाता

बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । मन्त्रीहरूको उपस्थिति नभएपछि बैठक स्थगित गरिएको हो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको बताएका थिए । उनले मन्त्री उपस्थित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८