• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद

  • खबरदाता

एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद

काठमाडौं– एक वर्षमा ४० हजार ३२० को सम्बन्धविच्छेद भएको छ ।

फागुन २७ गते सर्वोच्च अदालतले सार्वजनिक गरेको २०८०(८१ को वार्षिक प्रतिवेदनमा उल्लेखित तथ्याङ्क अनुसार एक वर्षमा चालीस हजार माथिको सम्बन्धविच्छेद भएको हो ।

त्यसैगरी आठ हजार ५६८ को अझै अदालती प्रक्रियामै रहेको छ । सर्वोच्च अदालतबाट ८, देशभरका उच्च अदालतबाट एक हजार २०६ र ७७ जिल्लाबाट ३९ हजार ५४ गरी ४० हजार ३२० को सम्बन्धविच्छेद भएको छ ।

 

  • प्रकाशित मिति : फागुन २९, २०८१, बिहीवार १४:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८