नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ६३...
आज २०८१ साल चैत १९ गते मंगलबार चैत शुक्ल पक्षको तृतिया तिथि। विश्व मूर्ख दिवस। तदनुसार सन् २०२५ अप्रिल १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सघंका दीपकराज जोशी विजयी भएका छन् । जम्मा मतदाता ३१ सय १८ जना रहेको त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ७८९ मतसहित सभापति पद पक्का गरे । उनले एमालेनिकट अनेरास्ववियुका...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेले कांग्रेस–एमालेले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा लामिछानेले आफूले लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न नछाड्ने बताए । “लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछने चुप बस्दैन । लुटतन्त्रलाई...
गणतन्त्रवादी दलहरुलाई रविको सन्देश- तपाईंहरुको कित्तामा उभिएर फोटो खिचाउने रहर छैन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन् । आज उनलाई पार्टी कार्यालयमा नेता कार्यकर्ताले न्यानो स्वागत गरे । लामिछाने कार्यालय पुग्दा पार्टी पंति तथा सञ्चारकर्मीको...
सभामुख देवराज घिमिरेले सदनमा राप्रपा सांसद धवलशमशेर राणा पक्राउ परेको प्रहरीको पत्र पढेर सुनाएका छन् । सातदोबाटोबाट पक्राउ परेका राणा राजनीतिक कारण नभई आपराधिक संलग्नतामा पक्राउ परेको प्रहरीको पत्रमा उल्लेख छ । राणासहित दुर्गा प्रसाईं, रवीन्द्र मिश्र समेतका प्रदर्शनकारीले सभा...
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा गत शुक्रबार दुई जनाको ज्यान जाने गरी भएको घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन्। उनले पूर्वराजाले फागुन ६ गते दिएको आफू...
काठमाडौंमा एक युवकको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राहुल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारामा बस्दै आएका थिए । यही चैत...
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८