आर्थिक संकट गहिरिँदै गएपछि जापानको तेस्रो ठूलो अटोमेकर निसान मोटर कम्पनी लिमिटेडले गाडी उत्पादन प्लान्ट बन्द गर्ने भएको छ । निसानले जापानमा दुई कार एसेम्बली प्लान्टहरू बन्द गर्ने तयारी गरिरहेको छ । निसानले दक्षिण अमेरिकाको मेक्सिकोमा दुई कारखाना, अर्जेन्टिना र...
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र, गण्डकी प्रदेश...
आज २०८२ साल जेठ ३ गते शनिबार। जेठ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मे १७ तारिख। विश्व दूरसञ्चार दिवस। विश्व रक्तचाप दिवस। मदन-आश्रित स्मृति दिवससमेत परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको ४९ औँ दिनमा रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतले बिहीबार अपरान्ह थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको सुनवाइ सकिएपछि यस्तो...
चितवनमा मानसिक सन्तुलन ठिक नभएका एक ब्यक्तिले दुई बालबालिकाको हत्या गरेका छन। चितवन प्रहरीले दिएको जानकारी अनुसार भरतपुर २५ को किसानचोकमा आज (शुक्रबार) बिहान करिब १० बजेको समयमा उक्त घट्ना भएको हो। सन्तुलन गुमाएका सोही स्थान बस्ने बर्ष ४२ का...
संघीय निजामती विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा शुक्रबार ९जेठ २० बिहान बसेको बैठकबाट विधेयक पारित गरिएको हो । विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको छ । ट्रेड युनियनको अधिकार यथावत्...
कृष्णनगर– बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी...
काठमाडौं । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगेपछि कामविहीन भएका ४६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल...
काठमाडौं । काठमाडौं–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलंकी–हुमाने सडक आज (शुक्रबार)देखि मर्मतका लागि १९ दिन बन्द हुने भएको छ । प्रहरी प्रधान कार्यालयले कुलेखानी–कलंकी–हुमाने सडक आजदेखि मर्मतका लागि बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । नेपाल प्रहरीका प्रवक्ता...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८