• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : वाग्ले
  • खबरदाता

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्च अदालतको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । शनिबार (जेठ १०) चितवनमा पार्टीको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटनक्रममा उनले न्यायका निम्ति कानुनी...

रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा
  • खबरदाता

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको विषय सार्वजनिक भएको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको हो । “विगतमा सांसद रमेश लेखकले नै सदनमा– प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा...

गृहमन्त्री लेखकलाई आफ्नै बोली ‘गलपासो’
  • खबरदाता

राजनीतिक वृत्तमा शालीन नेताको पहिचान बोकेका गृहमन्त्री रमेश लेखकलाई आफ्नै बोली ‘गलपासो’ बनिरहेको छ । नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा प्रमुख सचेतकको हैसियतमा संसद्मा दिएका अभिव्यक्ति यतिबेला उनलाई गह्रुङ्गो भएका छन् । संघीय संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र नेतृत्वको...

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ । सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात् उत्पन्न परिस्थितिका बारे छलफल गर्न बैठक बोलाइएको हो । शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल...

आज सातै प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहान बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी...

आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ १० गते शनिबार। जेठ कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ मे २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

चितवनको खैरहनीमा बस र कार ठक्कर खाँदा एक जनाको मृत्यु
  • खबरदाता

बस र इभि कार ठक्कर खादा चितवन एक जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार पुर्ब पश्चिम् राजमार्गको खैरहनी स्थिति ज्यामिरेमा गए राती पौने २ बजे भएको उक्त दुर्घटनामा मृत्यु हुने कार चालक खैरेनी -८ का बर्ष ४२ का प्रदिप...

आज २०८२ साल जेठ ९ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ ९ गते शुक्रबार। जेठ कृष्ण पक्षको एकादशी तिथि। अपरा एकादशी व्रत। सिद्धचरण श्रेष्ठ जन्म जयन्ती। तदनुसार सन् २०२५ मे २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति
  • खबरदाता

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले सो घटनाको अनुसन्धान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८