• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
  • खबरदाता

नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार बागलुङको ढोरपाटन नगरपालिकामा आयोजित कार्यक्रममा छन्त्याल सहित विभिन्न पार्टी परित्याग गरी १३ जना माओवादी केन्द्रका प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा...

सरकारको चेतावनी– राजावादीको आन्दोलनमाथि प्रतिबन्ध लाग्न सक्छ
  • खबरदाता

सरकारले आवश्यक परे राजावादीको आन्दोलनमाथि प्रतिबन्ध लगाउन सकिने बताएको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान, जनताविरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने बताएका हुन् । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका गुरुङले राजतन्त्र...

आज देशभरको मौसम कस्तो रहला ?
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महासंघका अनुसार अहिले देशभर आंशिकदेखि...

चट्याङ लागेर चितवनमा १ को मृत्यु १ घाइते
  • खबरदाता

चितवनमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार बुधबार इच्छाकामना गा.पा. १ क्याङसिराङ बस्ने वर्ष ५१ को बिरु चेपाङको मृत्यु भएको हो। सगै हिडिरहेका भतिज सोही स्थान बस्ने वर्ष ३२ को दिल बहादुर चेपाङ घाइते भएका...

आज २०८२ साल जेठ ८ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल जेठ ८ गते बिहीबार। जेठ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मे २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।यस्तो...

देशको व्यापार घाटा साढे १२ खर्ब नाघ्यो
  • खबरदाता

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म (१० महिना) मा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको भन्सार विभागको आज प्रकाशित तथ्यांकमा उल्लेख छ । गत...

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु
  • खबरदाता

गोरखा– गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग २ ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट...

रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ । नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो ।...

सुनको मूल्य एकैपटक पाँच हजार बढ्यो
  • खबरदाता

स्थानीय बजारमा सुनको मूल्य एकैपटक पाँच हजार रुपैयाँ बढेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८