बस र इभि कार ठक्कर खादा चितवन एक जनाको मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार पुर्ब पश्चिम् राजमार्गको खैरहनी स्थिति ज्यामिरेमा गए राती पौने २ बजे भएको उक्त दुर्घटनामा मृत्यु हुने कार चालक खैरेनी -८ का बर्ष ४२ का प्रदिप तिमिल्सिना रहेका छन।
निजको उपचारका क्रममा बिहान ३:५ बजे भरतपुरको नया मेडिकल कलेजमा मृत्यु भएको हो।
दुर्घटनामा परेका उदयपुरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको यात्रुबाकहक बस र बिपरित दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ को इभि कार प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८