संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् ।
बुधबार राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेले शपथ लिएकी हुन् ।
न्यौपानेलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका थिए ।
उनी नेकपा ९एमाले०का तर्फबाट राष्ट्रियसभा सदस्य छिन् ।
घुस डिल गरेको अडियो सार्वजनिक भएपछि राजकुमार गुप्ताले सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८