चितवन – भरतपुर अस्पतालको सेफ्टि ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा सोही अस्पतालमा कार्यरत कर्मचारी बिकाश मगरकि ५ वर्षिय छोरी अन्जना मगर रहेकी छिन। खेल्ने क्रममा सोमबार ३:५० बजे बालिका सेफ्टि ट्याङ्कीमा खसेकी हुन्
अन्जनाको उपचारका क्रममा सरकारी अस्पताल भरतपुरमा मंगलबार ७:४० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८