• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तुइन खोलामा पहिरो जाँदा नारायणगढ- मुग्लिन सडक अबरुद्ध

  • खबरदाता

तुइन खोलामा पहिरो जाँदा नारायणगढ- मुग्लिन सडक अबरुद्ध

पहिरोका कारण नारायणगढ -मुग्लिन सडक खण्डको अबरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भारतापुरले  जारी गरेको सूचना अनुसार आज (आइतबार) बिहान ४ बजे उक्त सडक खण्डको तुइनखोला पुल नजिक ढुंगा सहितको पहिरो खसेको हो।

अहिले पहिरो हटाउने कार्य भइरहेको र अबको ३ घन्टामा पहिरो हटाइ यातायात सुचारु गरिने डिभिजन कार्यालयले जनाएको छ।

  • प्रकाशित मिति : भदौ १, २०८२, आइतवार ०५:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८